
Price
शेष प्रश्न बङ्गाली उपन्यासकार शरत्चन्द्रको विशिष्ट कृति हो। यसमा स्वाभिमानी स्त्री कमलको कथा छ । कतिका लागि 'चरित्रहीन' उनी यथार्थमा चट्टानौँ छिन् । कमलको जीवन अत्यधिक घटनामय छ, अनि चाखलाग्दो पनि । कमल नदी हुन्, जो कुनै बाँधसामु रोकिन्नन् ।
Quantity
5 available
Shesh Prashna by Aabhaas
publication : nepa laya
price : 545
ISBN/ISSN : 9789937984263
Category
Art Books