Free Shipping

Quantity
1
Only 5 items left!
Rs. 270
Rs. 300
10% off Now
|
Save Rs.30
पुस्तकको बारेमा 'समर लभ'मा केही कुरा थिए, जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल । 'समर लभ' मा मूकझैँ रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरु । मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैँलाई पाउनेछन् ।
This edition has been carefully produced for readers who value both content and craft. Whether you are reading for study, work, or pleasure, Saya rewards close attention and repeated visits.
Standard Delivery
1-2 days
Rs. 50
Cash on delivery
Pay when you receive
Available
Scan to shop in the OnePasal app and save more
Rating0|2 sold
5 left
Free Shipping
Rs. 950
Save Rs.755 left
Free Shipping
Rs. 800
Save Rs.2005 left
Free Shipping
Rs. 750
Save Rs.755 left
Free Shipping
Rs. 700
Save Rs.1755 left
Free Shipping
Rs. 595
Save Rs.1501 item
Rs. 270