Free Shipping



No review yet
Brand:
No BrandQuantity
1
Only 5 items left!
Pain Guard Therapy Oil 400 ML + 50 MI Free एक प्रभावकारी मालिस तेल हो, जुन जोर्नी दुखाइ, मांसपेशी दुखाइ, कम्मर दुखाइ, घुँडा दुखाइ तथा शरीरको जकडनमा आराम दिन मद्दत गर्छ। यसमा प्रयोग गरिएका आयुर्वेदिक जडीबुटीहरूले रक्तसञ्चार बढाउन सहयोग गर्छन् र मालिस गर्दा तुरुन्तै तातोपन तथा आराम महसुस गराउँछ। यो तेल छिटो छालामा सोसिन्छ, चिप्लो महसुस हुँदैन र नियमित प्रयोगले शरीरलाई रिल्याक्स राख्न सहयोग गर्छ। दैनिक काम, भारी काम वा लामो समय उभिदा/बस्दा हुने दुखाइका लागि उपयोगी।
प्रयोग गर्ने तरिकाः
दुखेको स्थान सफा गरेर आवश्यक मात्रामा तेल लगाउने
हल्का हातले 5-10 मिनेट मालिस गर्ने
दिनमा 1-2 पटक प्रयोग गर्न सकिन्छ
सावधानीः
बाहिरी प्रयोगका लागि मात्र
आँखा, घाउ वा कटेको ठाउँमा नलगाउने
Country of Origin
Nepal
Standard Delivery
1-2 days
Rs. 90.4
Cash on delivery
Pay when you receive
Available
Scan to shop in the OnePasal app and save more
Rating0|0 sold
5 left
Free Shipping
Rs. 1,500
Free Shipping
Rs. 949
Save Rs.550Free Shipping
Rs. 530
1 item
Rs. 1,500