
Price
by Guruprasad Mainali
Quantity
5 available
नासो (१९९२) गुरूप्रसाद मैनालीद्वारा लेखिएको पहिलो कथा हो । नासो नेपाली साहित्यमा लेखिएको पहिलो आधुनिक कथा भएकाले उनैलाई नेपालको पहिलो आधुनिक कथाकारको श्रेय पनि प्राप्त छ । नेपाली जनजीवनलाई अत्यन्तै सजीव तरिकाले चित्रण गर्न सक्षम मैनालीका कथामा समाजमा व्याप्त अन्धविश्वास, धार्मिक, रूढिवादी, आर्थिक असमानता, जातीय भेदभाव आदिका साथै राष्ट्रप्रेमको वर्णन पाइन्छन् । उनका अधिकांश कथाहरू रोग, भोक र शोकका प्रतीक हुन् । त्यसैले उनका कथाले पाठकको मनलाई उद्वेलित बनाउन सफल छन् ।
Category
Literature