-
“Fuel Your Gains the Natural Way!”
-
Mitho Sagun Gym Sattu – जिम जानेहरूको लागि प्राकृतिक पोषणको पावरहाउस !
-
मिठो सगुन जिम सातु जिम जाने हरुको लागि एक उत्तम पोषण र उच्च गुणस्तरीय plant based energy को विश्वसनीय छनौट हो।
-
Why It Works ?
-
22g+ Plant Protein – सोयाबिन र चनाको शुद्ध मिश्रणले मांसपेशी मर्मत गर्छ र प्रदान गर्दछ बनाउँदछ तपाइँको workout हरेक पटक पहिले भन्दा अझ सशक्त। Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ तथा Plant Based Protein ले तपाईंलाई भित्रै देखि मरम्मत गर्दछ तर हल्का महसुस गराउँदछ र अनावश्यक भारिपना हुन् दिँदैन साथै तपाईंको mental clarity राम्रो बनाउँदछ। Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ साथै आवश्यक Minerals हरुले workout पछिको शारीरिक stress र Cell हरुको पुनर्निर्माणको स्तर राम्रो राख्न मद्दत गर्दछ।
-
No Artificial Junk – मिठो सगुन जिम सातु अनावश्यक रसायन र , स्वाद वृद्धि गर्ने तत्व तथा रंग को मिलावट इत्यादिबाट पूर्णतया टाढा छ। Instant Mix – ३० सेकेन्डमा तयार, जिम bag मै राख्न सकिने
-
“तपाईंको Gym Journey अब 100% Natural!
-
कसरी प्रयोग गर्ने ? उही पुरानै तरिका 3 चम्चा सत्तु + 300ml पानी शेक गर्नुहोस् Lift. Recover. Repeat