Free Shipping

Quantity
1
Only 5 items left!
Rs. 656
Rs. 698
6% off Now
|
Save Rs.42
पुस्तकको बारेमा कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका बिठ्याइँहरू छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरू ।
This edition has been carefully produced for readers who value both content and craft. Whether you are reading for study, work, or pleasure, Karnali Blues (Nepali) rewards close attention and repeated visits.
Standard Delivery
1-2 days
Rs. 50
Cash on delivery
Pay when you receive
Available
Scan to shop in the OnePasal app and save more
Rating0|2 sold
5 left
Free Shipping
Rs. 950
Save Rs.755 left
Free Shipping
Rs. 800
Save Rs.2005 left
Free Shipping
Rs. 750
Save Rs.755 left
Free Shipping
Rs. 700
Save Rs.1755 left
Free Shipping
Rs. 595
Save Rs.1501 item
Rs. 656