
Price
Quantity
2 available
F11-2 Wireless Lavalier Microphone Set (3-in-1 Universal Support) 🎙️
Outdoor Vlogging, Reels, TikTok, Live Stream र Interview का लागि हावाको आवाज (Wind Noise) पूर्ण रूपमा हटाउने उत्तम Wireless Microphone! यसमा आउने Furry Windscreen (रोमा भएको कभर) ले गर्दा बाहिर हावा चलेको बेला पनि आवाज एकदमै प्रष्ट र HD क्वालिटीमा रेकर्ड हुन्छ।
मुख्य विशेषताहरू:
3-in-1 Universal Receiver: एउटै रिसिभरमा Type-C, iPhone (Lightning), र 3.5mm Audio Jack भएकोले Mobile, Camera र Laptop सबैमा सहजै चल्छ।
Furry Windscreen Included: बाहिरी हावा र Noise रोक्नका लागि विशेष Windproof cover दिइएको।
Plug and Play: कुनै Bluetooth वा एप नचाहिने — Receiver जोड्ने बित्तिकै तुरुन्तै Connect हुने।
HD Sound Quality: बाहिरको अनावश्यक आवाज हटाएर सफा र Clear Sound दिन्छ।
Compact & Premium Design: बोक्न र कपडामा Clip-on गर्न एकदमै हलुका र सजिलो।
Multi-Purpose: Outdoor Vlogs, Travel Videos, TikTok, YouTube Shorts, Live Show का लागि विशेष उपयुक्त।
प्याकेजमा के-के छ?
Wireless Transmitters (Mic with Furry Cover)
3-in-1 Universal Receiver
Charging Cable & User Manual
Category
Microphones