IMPORTANT – PLEASE READ BEFORE BUYING
👉 यो model BASIN का लागि मात्र हो, WALL HANGING को लागि होइन। 👉 यदि tap राख्ने ठाउँ main water tank भन्दा कम्तीमा 15 feet तल छैन भने कृपया यो product नकिन्नुहोस्। 👉 यो device pressure मा काम गर्छ, pressure mandatory र essential छ। 👉 Low pressure वा direct wall installation मा यो tap काम गर्दैन।
यदि माथिका condition मिल्दैन भने कृपया order नगर्नुहोस्, return/refund issue आउन सक्छ। Proper pressure र correct installation भएमा यो faucet ले excellent performance दिन्छ र long-term use का लागि perfect हुन्छ।
👉ट्यांकी र जुन फ्ल्याटमा यो धारा राखिएको छ, त्यसबीच करिब १५/२० फिटको दूरी हुनुपर्छ। साथै, ट्यांकीमा आधाभन्दा बढी पानी हुनुपर्छ भनेमात्र तपाईंको धाराबाट तातो पानी आउँछ।





