
Price
पद र प्रतिष्ठाको अहम्ले मानिसलाई कहिलेकाहीं विवेकशून्य वा अविवेकी पनि बनाउँदो रहेछ । एउटाको अविवेकपूर्ण निर्णयले अर्को व्यक्ति अकारण प्रताडित हुने सम्भावना पनि हुँदोरहेछ । मानवीय मूल्य र मान्यताको कसीमा यस्तो स्थितिलाई जायज मान्न भने सकिँदैन ।
Quantity
5 available

Category
Literature